२४ घन्टामा थप ५० जनाको कोरोना संक्रमणका कारण मृत्यु
मृत्युदर शून्य दशमलव ९४ प्रतिशतमा झर्यो

Download our app to get more features
काठमाडौं, २५ वैशाख । नेपालमा लगातार पाँचौदिन ५० को संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हाजर ६ सय ३२ पुगेको छ । यो दर कुल संक्रमितको ० दशमलव ९४ प्रतिशत हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts




































