गत २४ घन्टामा थप १ सय ८७ जनाको कोरोनाका कारण मृत्यु, ३ सय ७० जना भेन्टिलेटरमा



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, १ जेठ । नेपालमा थप १ सयभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप १ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

नेपालमा लगातार ६ दिनदेखि १ सयभन्दा बढीका दरले कोरोना संक्रमितको मृत्यु हुन थालेको छ ।

यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये १ हजार ३ सय ३१ जना आईसीयूमा भर्ना छन् भने ३ सय ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Hamro Doctor
Last modified on 2021-05-15 18:08:37

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts