निजी क्षेत्रलाई पनि पीसीआर परीक्षण गर्न दिने तयारी 


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २८ जेठ । सरकारले निजी स्वास्थ्य संस्थाहरुलाई पनि कोरोना भाइरसको पिसिआर परीक्षणमा सहभागी गराउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने संकेत गरेका हुन् ।  

बुधवार संघीय संसदमा बोल्दै प्रधानमन्त्री ओलीले अब बस्ने मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रलाई पनि पिसीआर परीक्षण गर्न दिनेसम्बन्धी महत्वपूर्ण निर्णय गर्न लागेको बताएका हुन् ।

vayoda

कोभिड-१९ को नियन्त्रणका लागि सरकारसँग भएका स्रोत साधन तथा त्यसको परिचालनका सन्दर्भमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएर जनताको असुविधा कम गर्नेबारेमा पनि आसन्न मन्त्रिपरिषद बैठकले महत्वपूर्ण निर्णय गर्ने जानकारी दिएका हुन् ।

 

Hamro Doctor
Last modified on 2020-06-10 12:33:06

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts