सरकारले १५ वटा अस्पतालसँग माग्यो विवरण, तीन दिनभित्र बुझाउनु पर्ने



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

काठमाडौं, ४ साउन । सरकारले १५ वटा सरकारी अस्पतालसँग कुल ओपिडी बिरामीको संख्या, आर पेसेन्टको कुल संख्या लगायतका विषयको विवरण मागेको छ ।  तीन दिनभित्र यी अस्पतालका सही विवरण पेश गर्न आइतबार सरकारले आग्रह गरेको हो ।

सरकारको आ‍‍ व २०७७/७८ को राष्ट्रिय नीति तथा कार्यक्रममा गरीब तथा विपन्न वर्गलाई केन्द्रिय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशूल्क उपलब्ध गराउने भनिएको थियो। 
यस सम्बन्धि कार्यविधिको अन्तिम चरणमा रहेकोले ती पन्ध्र अस्पतालहरुबाट यो कार्यक्रम संचालन गर्नुपर्ने भएकोले विवरण पेश गरेर सहयोग गर्न भनिएको छ।
विवरण मागिएका अस्पतालः

vayoda

Hamro Doctor Apps2

त्रिवी शिक्षण अस्पताल
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
वि पि कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज 
काति बाल अस्पताल
राष्टिय ट्रमा सेन्टर
बीर अस्पताल
शहिद  गंगालाल राष्टिय हृदय केन्द्र
कोशी अस्पताल
नारायण अस्पताल
भरतपुर अस्पताल
पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान
भेरी अस्पताल
सुर्खेत प्रादेशिक अस्पताल
डडेलधुरा अस्पताल
महाकाली प्रादेशिक अस्पताल


पेश गर्नुपर्ने विवरण 


 

Hamro Doctor
Last modified on 2020-07-19 22:44:59

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts