कोरोना संक्रमण बढेपछि उपत्यकामा नयाँ आदेश जारी



Download our app to get more features

काठमाडौं,४ माघ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा नयाँ आदेश जारी भएको छ ।  

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका हुन ।

मंगलबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेको छ । 

Last modified on 2022-01-19 09:08:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts