नियमित डायलासिसपछि घर फर्किए प्रधानमन्त्री ओली



Download our app to get more features

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसपछि घर फर्केका छन् । 

नियमित डायलासिसका लागि मंगलबार अस्पताल आएका प्रधानमन्त्री ओलीको ३/४ घन्टा समय लगाएर डायलासिस गरिएको थियो ।

मनमोहन कार्डियो थोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको डायलासिस गरिएको अस्पतालका निर्देशक डा.उत्तम कृष्ण श्रेष्ठले हाम्रो डाक्टरलाई बताए ।

उनले प्रधानमन्त्रीको मिर्गौलाको समस्याका कारण नियमित डायलासिस गराउन उनी अस्पताल आएको बताए ।

Last modified on 2019-12-14 09:32:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts