नेपालमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिए


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, २८ जेठ । नेपालमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

vayoda

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६५ पुगेको छ ।

यस्तै ६ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।

Hamro Doctor
Last modified on 2020-06-11 16:03:31

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag