गण्डकी प्रदेशमा एकै दिन थपिए ८२ कोरोना संक्रमति, प्रदेशमा संक्रमितको संख्या ८८८ पुग्यो 



Download our app to get more features

कास्की, १३ असार । गण्डकी प्रदेशमा आज ८२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार विहान ७ः१५ मा ३२ जना, साँझ ५ः१५ मा १६ जना र बेलुका ३४ जना गरी जम्मा ८२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कुल ८८८ जना संक्रमित भएका छन् ।

निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार सनिवार राती प्राप्त परीक्षण रिर्पोट अनुसार बाग्लुङका २७ जना, तनहुँका ६ जना, पर्वतका १ जना छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts