भरतपुर अस्पतालमा परीक्षण गरिएका ७७ नमुनामा एक जनाको कोभिड-१९ पोजेटिभ



Download our app to get more features

काठमाडौं, २१ असार । आइतबार भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालमा परीक्षण गरिएको ७७ नमुनामध्ये १ वटा नमुनाको कोभिड १९ पोजेटिभ देखिएको छ। बाँकी ७६ वटा नमुनाको नतिजा नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशाला भरतपुर, चितवनका प्रमुख डा. नीतु अधिकारीले बताएकि छन्। 

उनकाअनुसार कोरोना संक्रमण पुष्टि भएका व्यक्ति चितवन, भरतपुर महानगरपालिकका-१० का ३० वर्षिया पुरुष हुन्।

Last modified on 2020-07-06 08:37:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts