जेपी अग्रवाललाई डीन बनाएकोमा प्राध्यापकहरुको आपत्ति, डीन कार्यालयमा तालाबन्दी



Download our app to get more features

काठमाण्डौ, १८ मंसिर । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. जगदिश अग्रवाललाई डीन बनाइएको विरोधमा संस्थानका पदाधिकारीहरुको समुहले विरोध जनाएको छ । 
प्राध्यापकहरुले कानुनसम्मत नियुक्त भएका डीनलाई दबावमा राजीनामा गर्न लगाएर नयाँ व्यक्तिलाई डीन बनाइएको भन्दै उनीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा तालाबन्दी पनि गरेका छन् । 
आइओएम बचाउ संघर्ष समितिले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उनीहरुले व्यक्तिको हठका आधारमा त्रिविले विधि उंल्लघन गरेको प्राध्यापकहरुको आरोप लगाएको छ । उनीहरुले नवनियुक्त डीन अग्रवाललाई हाजिर हुन नदिने पनि बताएका छन् । 

विज्ञप्ति यस्तो छ । 

 

 

 

Last modified on 2017-07-25 15:02:44

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts