डीन जेपी अग्रवालले बैठक हलमै गरे पदबहाली, कार्यकक्षमा ताला 



Download our app to get more features

काठमाण्डौ, १९ मंसिर । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डीन प्रा.डा. जेपी अग्रवालले बैठककक्षमै पदबहाली गरेका छन् । 

नियमसम्मत नियुक्त भएका डीनलाई राजीनामा गराएर अग्रवाललाई डिनी नियुक्ति गरेको विरोधमा प्राध्यापकहरुले डीनको कार्यालयमा ताला लगाएपछि अग्रवालले बैठककक्षमै पदवहाली गरेका हुन् । पदबहाली गर्दै डीन अग्रवालले आफु खोलबाट समुन्द्रमा आएको प्रतिक्रिया दिए । 

व्यक्ति एक्लैले केही गर्न नसक्ने भन्दै डीन अग्रवालले सबैले साथ दिएमा मात्र संस्थानमा सुधार सम्भव भएको बताए । उनले सबै पक्षलाई मिलाएर लैजाने आफ्नो प्रयत्न हुने बताए । 

Last modified on 2017-07-25 14:58:59

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts