नर्सिङ संघको १९ औं कार्यसमिति चयनका लागि दुई समूहको उम्मेदवारी दर्ता 



Download our app to get more features

काठमाडौं, १६ मंसिर । नेपाल नर्सिङ संघको १९ औं कार्यसमिति चयनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी पुष ९ मा हुने संघको निर्वाचनमा नेकपा निकट नर्सहरुको समूहले प्राध्यापक मनकुमारी राईको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ भने नेपाली कांग्रेस निकट मानिने नर्सहरुको समूहले प्राध्यापक मुना रानाको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ ।

यस्तो छ दुवै समूहको उम्मेदवारको सूची :

Last modified on 2019-12-02 17:37:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts