बी एण्ड बीले भन्योः अक्सिजनको सहजता नभएसम्मका लागि बिरामी भर्ना गर्न सक्दैनौं



Download our app to get more features

काठमाडौं, २९ वैशाख । बी एण्ड बी हस्पिटलले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसक्ने बताएको छ ।

हस्पिटलले सूचना जारी गर्दै अक्सिजन अभावका कारण बिरामी भर्ना गर्न नसकिने बताएको छ ।

बिरामीहरुका लागि अत्यावश्यक अक्सिजन आपूर्ति व्यवस्था सहज नभएसम्म हस्पिटलमा बिरामी भर्ना गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ ।

Last modified on 2021-05-12 15:00:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts