स्टार अस्पतालमा अब कोरोना र अन्य रोगका बिरामीले २४ सैं घन्टा सेवा लिन पाउने



Download our app to get more features

काठमाडौं, १ असार । स्टार अस्पतालले आफ्नो सबै सेवा सुचारु गरेको छ ।

कोरोना महामारीका कारण अस्पतालमा कोरोना बाहेकका अन्य बिरामीपनि अस्पताल आउने क्रम बढेपछि अस्पतालले कोरोना र सामान्य बिरामीलाई ध्यानमा राखी अन्तरङ्ग र बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

अबदेखि अस्पतालमा कोरोना संक्रमित बिरामीका साथै अन्य रोगका बिरामीले पनि सेवा लिन पाउने भएका छन् । 

अस्पतालका अनुसार बिरामीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अन्तरङ्ग र बहिरङ्ग सेवा र २४ सैं घन्टा अन्य सम्पूर्ण सेवाहरु सुचारु रहने छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts