समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा



Download our app to get more features

काठमाडौं–२ साउन । समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा पनि सञ्चालनमा आएको छ । 

समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा विस्तार गरेको हो ।

समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । 

भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारीपनि घिमिलेले दिएका छन । 

हस्पिटलले २० वर्ष देखि दात तथा मुख संवन्धि रोगको उपचार गर्दै आएको छ । काठमाठौंको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलका अहिले भक्तपुरको 

राधेराधेमा समेत गरि चार वटा शाखा छन् ।

समाजले बानेश्वर, जाउलाखेल, गंगवु र भक्तपुरको राधेराधेमा आफ्नो सेवा दिइरहेको छ ।

Last modified on 2021-07-17 18:56:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts